Rule 32
सडक वा सार्वजनिक स्थानको बत्ति सम्झौता बमोजिम हुने
सडक वा सार्वजनिक स्थानमा जडान भएको बिजुली बत्तिको महसुल, मर्मत तथा सम्भार वापत लाग्ने खर्च सो बिजुली बत्ती जडान गराउने ग्राहक र अनुमतिपत्र प्राप्त व्यक्तिको बीचमा भएको सम्झौता बमोजिम हुनेछ ।